1998-06-05 - incident - Jajarkot district २०५५-०२-२२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00316 अभिलेखालय सि. नं.: NCA-00316

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6101
  • अ. नं.315
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • टोलको नाम:लविसा
  • पीडित विवरण
  • पीडितको नाम:गोरखबहादुर खड्का
  • जन्म मिति:
  • साल:2015
  • महिना:03
  • गते:17
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • टोल:लवीसा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममंगले खड्का
  • आमाको नाम:चल्ली खड्का
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिला खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-22
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लह गाविस- ८ लवीसा बस्ने ४० वर्षीय गोरखबहादुर खड्कालाई २०५५ जेठ २२ गते इलाका प्रहरी कार्यालय सक्ला गाविसको सेपरखोलाबाट गटिगएको प्रहरी गस्ति टोलीले सक्ला गाविस- ८ गणेश प्रावीको जन्मोत्सव मनाइरहेको अवस्थामा माओवादी रहेको आशंकामा अन्धाधुन्ध गोली चलाउँदा मृत्यु भएको थियो। हत्यापश्चात आफन्तलाई लास नदिइ विद्यालय प्राङगनमा जलाई खाल्डोमा पुरी दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री