1998-06-05 - incident - Jajarkot district २०५५-०२-२२ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00322 अभिलेखालय सि. नं.: NCA-00322
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6123
- अ. नं.321
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोलको नाम:लविसा
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र खड्का
- जन्म मिति:
- साल:2049
- महिना:02
- गते:18
- उमेर:6
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोल:लवीसा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममकरबहादुर खड्का
- आमाको नाम:ससिला खड्का
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-02-22
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लह गाविस- ८ लविसा बस्ने ६ वर्षीय बालक राजेन्द्र खड्काको २०५५ जेठ २२ गते इलाका प्रहरी कार्यालय सक्ला गाविस- २ सेपुखोलाबाट खटिगएको प्रहरी गस्ति टोलीले सोही गाविस- ८ लविसा स्थित गणेश प्राविको स्थापना दिवश मनाउने क्रममा साँस्कृतिक कार्यक्रम हेरीरहेको समयमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा गोली लागि भयो।