1998-06-03 - incident - Gorkha district २०५५-०२-२० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00309 अभिलेखालय सि. नं.: NCA-00309

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5364
  • अ. नं.126
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पाँचखुवादेउराली
  • वार्ड नं.:3
  • टोलको नाम:ढोडेनी
  • पीडित विवरण
  • पीडितको नाम:विमला पोखरेल (सविना)
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:15
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:तान्द्राङ
  • वार्ड नं.:9
  • टोल:काउले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी एरिया सदस्य
  • बाबुको नामरुद्रप्रसाद पोखरेल
  • आमाको नाम:कुन्तदेवी पोखरेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पाँचखुवादेउराली
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तान्द्राङ गाविस-९ काउले निवासी नेकपा माओवादीका विद्यार्थी एरिया सदस्य १९ वर्षीय विमला पोखरेल (सविना)लाई माओवादी भएको आरोपमा ०५५ जेठ २० गते प्रहरीले पाँचखुवा देउरालीबाट गिरफ्तार गरी गोली हानेर हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री