1998-05-26 - incident - Tanahun district २०५५-०२-१२ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-00294 अभिलेखालय सि. नं.: NCA-00294

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5204
  • अ. नं.44
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:कोटा
  • वार्ड नं.:1
  • टोलको नाम:कालिकाटार
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर गौली
  • जन्म मिति:
  • साल:2011
  • महिना:03
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • टोल:हाकिमचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:10
  • टोल:हाकिमचोक
  • लिङ्ग:पुरुष
  • थर:गौली
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामक्षेत्रीय प्रहरी इलाका कार्यालय पोखरा
  • पद:प्रनि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामठम्मानिधि गौली
  • आमाको नाम:मायादेवी गौली
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती गौली र भगवती गौली
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन र गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:कोटा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेकपा माओवादीसँग तनहुँ जिल्ला कालिकाटारमा ०५५ जेठ १२ गते दोहोरो भिडन्तमा परि मृत्यु भएको। भरतपुर नपा १० हाकिमचोक घरमै क्षेत्रीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रनि गौली सर्चका क्रममा सो ठाउँमा गएको बेला मुढभेड भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री