1998-05-26 - incident - Salyan district २०५५-०२-१२ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-00291 अभिलेखालय सि. नं.: NCA-00291
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.471
- अ. नं.184
- घटना भएको जिल्ला:सल्यान
- गाविस:बडागाउँ
- वार्ड नं.:5
- टोलको नाम:शेरागाउ
- पीडित विवरण
- पीडितको नाम:डण्डबहादुर कार्की
- जन्म मिति:
- साल:2015
- महिना:00
- गते:00
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:रझेना
- वार्ड नं.:2
- टोल:डाइभर टोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अखील नेपाल किसान संघ (क्रान्तिकारी) सल्यान एरिया सदस्य
- बाबुको नामस्व डिलाराम कार्की
- आमाको नाम:स्व अमृता कार्की
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नोखी कार्की
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-02-12
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:बडागाउँ
- वार्ड नं.:5
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इलाका प्रहरी कार्यालय रागेचौर मर्म सल्यान
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइरझेना गाविस-२ का ४० वर्षीय माओवादी कार्यकर्ता डण्डबहादुर कार्कीलाई माओवादीको आरोपमा ०५५ जेठ १२ गते सल्यान जिल्लाको बडागाँउ गाविस-५ शेरागाँउस्थित नविन लडेलको घरबाट इलाका प्रहरी कार्यालय रागेचौरमर्म सल्यानका प्रहरीले गिरफ्तार गरी बेपत्ता पारे। यस घटनाका बारेमा डण्डबहादुरका छोराले ०६५ मसिर १९ गते सल्यान जिल्लाको कालागाँउ गाविस कार्यालयमा गई ०५५ जेठ १८ गते डण्डबहादुरको हत्या भएको भनि मृत्यु दर्ता गराए। डण्डबहादुर गिरफ्तार भएको ६ दिनपछि कालागाँउ गाविसको कोट भन्न स्थानमा सुरक्षाकर्मीले दुईजनालाई हत्या गरी आगोले पोलेको घटनामा परेको शंकाको भरमा मृत्यु दर्ता गराएको छोरा महेन्द्रले बताए। उनको परिवार हाल बसाइसराइ गरी बाँके जिल्लाको रझेना गाविस-२ मा बसोबास गर्दै आएका छन्। डरत्रासका कारण पीडित पक्ष पीडकपक्षासँग घटनाका बारेमा जानकारी माग्न गएनन्।