1998-05-22 - incident - Sindhupalchok district २०५५-०२-०८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00281 अभिलेखालय सि. नं.: NCA-00281

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3574
  • अ. नं.109
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटसिपा
  • वार्ड नं.:9
  • टोलको नाम:गैटार
  • पीडित विवरण
  • पीडितको नाम:कृपाल तामाङ
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:15
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सानुसिरुवारी
  • वार्ड नं.:8
  • टोल:आरुबोटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:सानुसिरुवारी
  • वार्ड नं.:8
  • टोल:आरुबोटे
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामज्ञानबहादुर तामाङ
  • आमाको नाम:छोइसङ तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चिरिमाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-02-08
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटसिपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सानोसिरुवारी गाविस-८ का कृपाल तामाङ ०५५ जेठ ८ गते भोटसिपा गाविस-९ गैटारमा राती बास वसेको ठाउँमा आफैले बोकेको बम विस्फोट भई मृत्यु भयो। पीडितको लाश स्थानीय बासिन्दाले घटनास्थल नजिक सतगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री