1998-05-21 - incident - Bardiya district २०५५-०२-०७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-00278 अभिलेखालय सि. नं.: NCA-00278
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5522
- अ. नं.389
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:5
- टोलको नाम:खैरी
- पीडित विवरण
- पीडितको नाम:जुग्गन कुमारी थारु जुना
- जन्म मिति:
- साल:2035
- महिना:04
- गते:12
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:पशुपतीनगर
- वार्ड नं.:3
- टोल:पथरैया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामलवरु थारु
- आमाको नाम:अस्तुनीया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जील्ला प्रशाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य स्थानीय बासिन्दा
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-02-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:खैरी चन्दनपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाउन सकिएन माओवादीले गाडे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पशुपतिनगर गाविस ३ पथरैयाकी २० वर्षीय जुग्गन कुमारी थारुको ०५५ जेठ ७ गते राति खैरीचन्दनपुर गाविस ३ खैरीमा माओवादीको समूहले युवराज उपाध्यायको घर कव्जा गर्न जाँदा उपाध्यायले घर भित्रबाट गोली चलाउँदा मृत्यु भयो। उनको लास माओवादी आफैले लगि सदगत गरेका थिए।