1998-03-16 - incident - Gorkha district २०५४-१२-०३ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00242 अभिलेखालय सि. नं.: NCA-00242

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8482
  • अ. नं.319
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:सौरपानी
  • वार्ड नं.:6
  • टोलको नाम:जौवारी
  • पीडित विवरण
  • पीडितको नाम:नन्दलाल कोइराला
  • जन्म मिति:
  • साल:2021
  • महिना:01
  • गते:17
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:सौरपानी
  • वार्ड नं.:3
  • टोल:आरुबोटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री सिद्धार्थ निमावि
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीप्रसाद कोइराला
  • आमाको नाम:चन्द्रदेवी कोइराला
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी (जनककुमारी)कोइराला
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-12-03
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:सौरपानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2054-12-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौरपानी गाविस-३ निवासी श्री सिद्धार्थ निमाविका प्रधानाध्यापक ३३ वर्षीय नन्दलाल कोइरालालाई ०५४ चैत ३ गते आफ्नै घरमा बसिरहेको समयमा माओवादीले खुकुरी र लाठी प्रहार गरी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री