1998-02-26 - incident - Salyan district २०५४-११-१४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00233 अभिलेखालय सि. नं.: NCA-00233

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2965
  • अ. नं.151
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • टोलको नाम:वागचौर
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर थापा
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:02
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:भल्चौर
  • वार्ड नं.:6
  • टोल:मसिना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामजनकल्यान मा वि, भल्चौर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी सदस्य
  • बाबुको नामचन्दु थापा
  • आमाको नाम:खिमी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-11-14
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भल्चौर गाविस-६ मसिना घर भई जनकल्यान मा वि कक्षा १० मा अध्ययनरत १९ वर्षीय धनबहादुर थापालाई अखिल क्रान्तिकारीको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा २०५४ फागुन १४ गते इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण श्रेष्ठको नेतृत्वमा आएको प्रहरी टोलीका जवान हस्तबहादुर वोहराले थारमारे गाविस-४ बागचौरमा गोली हानी हत्या गरे। हत्या पछि लास समेत पीडितका आफन्तलाई नदिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री