1998-02-26 - incident - Salyan district २०५४-११-१४ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-00234 अभिलेखालय सि. नं.: NCA-00234
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2916
- अ. नं.128
- घटना भएको जिल्ला:सल्यान
- गाविस:थारमारे
- वार्ड नं.:4
- टोलको नाम:वागचौर
- पीडित विवरण
- पीडितको नाम:खिमबहादुर डीसी
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:16
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:थारमारे
- वार्ड नं.:6
- टोल:थारमारे
- अस्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:थारमारे
- वार्ड नं.:4
- टोल:वागचौर
- लिङ्ग:पुरुष
- थर:डाँगी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामजिल्ला शिक्षा कार्यालय
- पद:प्राविनि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य तथा अनेरास्ववियु क्रान्तिकारी क्याम्पस इकाइ समिती
- बाबुको नामचुडामणि डाँगी
- आमाको नाम:नन्दकली डाँगी
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2054-11-14
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:थारमारे
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सल्यान
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- खलंगा २ श्रीनगर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थारमारे गाविस-६ थाराचौर निवासी जिल्ला शिक्षा कार्यालय रुकुममा प्राविनि पदमा कार्यरत २४ वर्षीय खिम डीसीलाई २०५४ फागुन १४ गते दिउँसो आफ्नो गाविस-४ बागचौरमा अनेरास्ववियु क्रान्तिकारीको शान्तिपुर्ण बलिदानि दिवस मनाउँदै गरेको समयमा इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी निरीक्षकको कमाण्ड गएको टोलीले कार्यक्रम माथि हस्तक्षेप गरी गोली हानेर हत्या गरेको थियो।