1998-02-14 - incident - Salyan district २०५४-११-०२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00229 अभिलेखालय सि. नं.: NCA-00229

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1607
  • अ. नं.105
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:मर्मपरीकाडा
  • वार्ड नं.:6
  • टोलको नाम:रागेचौर
  • पीडित विवरण
  • पीडितको नाम:नरबहादुर केसी
  • जन्म मिति:
  • साल:2031
  • महिना:10
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:3
  • टोल:माछागढ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी रागेचौर
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममीनबहादुर खत्री
  • आमाको नाम:मैया खत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला केसी
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा गुमाएको
  • उपचार गराएको अस्पतालको नाम
  • विरेन्द्र प्रहरी अस्पताल महाराजगंज
  • उपचार मिति 2054-11-03
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कृतिम खुटटाले हिड्न सम्म सक्छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-11-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:मर्मपरीकाडा
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस-३ माछागढका ३५ वर्षीय नरबहादुर केसी सल्यान जिल्लाको मर्मपरीकाडा रागेचौरस्थित प्रहरी चौकीमा कार्यरत रहेको अवस्थामा २०५४ फागुन २ गते विहान ६ बजे ड्यूटीमा रहेको बेला नजिकै तुल वम एक्कासी देखेपछि पछाडि हट्न खोज्दा बम विष्फोटन भई घाइते भए। उनको पेट, खुट्टा र शरीरको अन्य भागमा पिन बमको छर्रा लागेको थियो। बम विष्फोटनमा परी केसीले दाहिने खुट्टाको घुँडाभन्दा तल गुमाए। पाँच महिना अस्पतालमा बसी उपचार गराइसकेपछि हाल कृतिम खुट्टाको सहाराले हिँड्न सक्छन् अन्य काम गर्न गाह्रो छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री