1998-01-27 - incident - Surkhet district २०५४-१०-१४ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-00222 अभिलेखालय सि. नं.: NCA-00222
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1098
- अ. नं.366
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:7
- टोलको नाम:बजार इप्रका भित्र
- पीडित विवरण
- पीडितको नाम:मीनबहादुर खत्री
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:15
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:नेटा
- वार्ड नं.:4
- टोल:दह
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामदिप बहादुर खत्री
- आमाको नाम:भद्रीकला खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:झकमाया खत्री
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्डमा चोट लागेकाले हिडनमा समस्या
- उपचार गराएको अस्पतालको नाम
- स्थानिय स्वास्थ्य केन्द्र नेटा
- उपचार मिति 2054-10-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- मेरुदण्डको हड्डिमा गहिरो चोट लागेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2054-10-14
- समय:05:30:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:नेटा
- वार्ड नं.:7
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेटा गाविस-४ दह निवासी माओवादी कार्यकर्ता ३४ वर्षीय मिनबहादुर खत्रीलाई माओवादीको आरोपमा गस्तीमा खटिएको प्रहरीले २०५४ माघ १४ गते घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय छिन्चुमा पुर्याई फलामको पाइप र बन्दुकको कुन्दाले कुटपिट गरे। कुटपिटबाट उनको मेरुदण्डमा चोट लागेकाले उनी लौरोको सहारामा मात्र हीडन सक्छन।