1997-11-28 - incident - Rolpa district २०५४-०८-१३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00200 अभिलेखालय सि. नं.: NCA-00200

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8529
  • अ. नं.445
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:जिनावाङ
  • वार्ड नं.:2
  • टोलको नाम:सुकावडार
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाप्रसाद वली (जुनकिरी)
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:13
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:जिनावाङ
  • वार्ड नं.:3
  • टोल:कुयपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामएनेकपा माओवादी
  • पद:ए सि एम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नामतुलु वली
  • आमाको नाम:कलसा वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला वली / हाल अनेत्र विवाह भएको
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-08-13
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:जिनावाङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला जिनावाङ गाविस ३ कयपानी का २५ वर्षिय दुर्गाप्रशाद वलीलाई माओवादीको आरोपमा २०५४ मंसिर १३ गते आफ्नै घरबाट प्रहरीले गिरफतार गरेर प्रहरी चौकी सुकावडारमा ल्याएर सोही दिन राती प्रहरीले गोली हानी हत्या गरेका थिए। तर लास प्रहरीले वेपत्ता पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री