1997-11-27 - incident - Jajarkot district २०५४-०८-१२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00199 अभिलेखालय सि. नं.: NCA-00199

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5877
  • अ. नं.253
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खगेनकोट
  • वार्ड नं.:1
  • टोलको नाम:दल्ली
  • पीडित विवरण
  • पीडितको नाम:तिलक परियार
  • जन्म मिति:
  • साल:2032
  • महिना:08
  • गते:27
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:2
  • टोल:कल्पत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामलाले परियार
  • आमाको नाम:धनसरी परियार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-08-12
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खगेनकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला डाडाँगाउँ गाविस- २ कल्पतका माओवादी कार्यकर्ता २२ वर्षीय तिलक परियारलाई ०५४ मंसिर १२ गते विहान ईलाका प्रहरी कार्यालय खगेनकोटबाट खटी आएको प्रहरी गस्तीटोलीले घरमै वसिरहेको बेला माओवादी आरोपमा गिरफतार गरी सोही दिन राती खगेनकोट गाविस-१ दल्लीमा प्रहरीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री