1997-10-20 - incident - Gorkha district २०५४-०७-०४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00188 अभिलेखालय सि. नं.: NCA-00188

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5317
  • अ. नं.118
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताकुमाझ-लाकुरीवोट
  • वार्ड नं.:3
  • टोलको नाम:अर्मला दरौदिकिनार
  • पीडित विवरण
  • पीडितको नाम:कमला भट्ट (शशी)
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:07
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:ताकुमाझ-लाकुरीवोट
  • वार्ड नं.:7
  • टोल:जफदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:भट्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सचिव
  • बाबुको नामदीनानाथ भट्ट
  • आमाको नाम:गंगादेवी भट्ट
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-07-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताकुमाझ-लाकुरीवोट
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल,गोरखा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा. गुणराज लोहनी
  • सदगत गरिएको स्थान
  • जौवारी,गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ताकुमाझ लाकुरीबोट गाविस-७ निवासी अनेमसंघ क्रान्तिकारीका जिल्ला सचिव २४ वर्षीय कमला भट्ट (शशी) ०५४ कात्तिक ४ गते अनेमसंघ क्रान्तिकारीको गोरखा छोप्राक गाविसमा सम्पन्न भेलामा भाग लिएर फर्कदै गर्दा प्रहरीले गिरफ्तार गरेर गोली हानी हत्या गरेको थियो। परिवारका अनुसार उनको लास ताकुमाझलाकुरीबोट नजिक दरौदीको किनारमा भेटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री