1997-10-10 - incident - Jumla district २०५४-०६-२४ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-00185 अभिलेखालय सि. नं.: NCA-00185

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2699
  • अ. नं.221
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:कनकासुन्दरी
  • वार्ड नं.:7
  • टोलको नाम:सिजा
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद पाण्डे
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • टोल:बाह्र विगाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला वन कार्यालय जुम्ला
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामध्रुव पाण्डे
  • आमाको नाम:रुपु पाण्डे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारा पाण्डे
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-06-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:कनकासुन्दरी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोतिपुर गाविस-८ बाह्र विगाहाका ३८ वर्षीय हरिप्रसाद पाण्डेलाई २०५४ असोज २४ गते जुम्ला जिल्लाको कनकासुन्दरी गाविस ७ सीँजा भन्ने ठाउँमा आफ्नै डेरामा बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट आएको प्रहरीको टोलीले कब्जामा लिई आफैसँग लिएर गई गोली प्रहार गरी हत्या गर्‍यो। उनको लास पनि प्रहरीले लगेको खवर पीडित परिवारले माओवादी कार्यकर्ताबाट थाहा पाएको बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री