1997-10-06 - incident - Dolpa district २०५४-०६-२० - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-00184 अभिलेखालय सि. नं.: NCA-00184
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.60
- अ. नं.9
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:नर्कु
- वार्ड नं.:4
- टोलको नाम:सुर
- पीडित विवरण
- पीडितको नाम:हर्कबहादुर रोकाया
- जन्म मिति:
- साल:2013
- महिना:02
- गते:08
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:डोल्पा
- गाविस:सर्मी
- वार्ड नं.:4
- टोल:ओक्ट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामराप्रपा
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्टिय प्रजातन्त्र पार्टी गाँऊ बिकास समितिको कार्यालय सर्मिको अध्यक्ष।
- बाबुको नामहरीलाल रोकाया
- आमाको नाम:मोतिसरा रोकाया
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गोरीकला रोकाय
- छोराको संख्या:3
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2054-06-20
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:नर्कु
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डोल्पा जिल्ला सर्मी गाविस-४ का राप्रपा गाविस अध्यक्ष ४१ वर्षीय हर्कबहादुर रोकायलाई ०५४ असोज २० गते गाविस अध्यक्ष भई रकम लुटेको र जनतालाई दुख दिएको भन्दै चौरजहारीमा दसैंको बेला छोरालाई घरमा ल्याउँदै गरेको अवस्थामा नर्कु गावि- ४ सुर भन्ने ठाउँमा नेकपा माओवादीका कार्यकर्ताहरुले अपहरण गरी सोही गाविसस्थित कालीबहादुर थापाको घरमा राखी यातना दिई राती जंगलमा लगी गोली हानी हत्या गरेको थियो।