1997-10-02 - incident - Kavre district २०५४-०६-१६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-00183 अभिलेखालय सि. नं.: NCA-00183

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9675
  • अ. नं.196
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णप्रसाद गौतम
  • जन्म मिति:
  • साल:2008
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:महासमिति सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगादेबी गौतम
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-06-16
  • समय:00:06:50 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुसेनीशिवालय गाविस-७ का वडाध्यक्ष एवम् नेका महासमिति सदस्य ४६ वर्षीय कृष्णप्रसाद गौतमको २०५४ असोज १६ गते साँझ ३०/३५ जनाको नकावधारी हुलले घेराहाली गोली हानी हत्या गरे। उत्त हत्या माओवादी समर्थकहरूले गरेका थिए। यस घटनामा कार्तिक २४ गते अदालतमा मुद्दा पेश हुँदा भीमसेन गौतम समेत ५ जनालाइ पूर्पक्षको निम्ती थुनामा राखियो। उनीहरु पछि राजनीतिक मुद्दा भनी रिहा भए। गौतमलाई बेलुकी ६:५० बजेतिर गाउँकै बद्रीप्रसाद गौतमले कृष्णप्रसादको घरमा आएर उनी भए नभएको सोधखोज गरी फर्किएका थिए। त्यसैको १० मिनेट लगत्तै उत्त जत्था आएर टुकी बत्ति निभाउने आदेशसँगै गोली प्रहार गरी माओवादी जिन्दाबाद भन्दै फर्किएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री