1997-07-22 - incident - Rolpa district २०५४-०४-०७ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00163 अभिलेखालय सि. नं.: NCA-00163

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10375
  • अ. नं.674
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:2
  • टोलको नाम:सल्लाबोट
  • पीडित विवरण
  • पीडितको नाम:मनकला परियार
  • जन्म मिति:
  • साल:2024
  • महिना:05
  • गते:08
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:2
  • टोल:सल्लाबोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बहादुर सिंह परियार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2054-04-07
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:पाछावाङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाछावाङ गाविस २ की ३० वर्षीय मनकला परियार घरमा सुतेको अवस्थामा २०५४ साउन ७ गते राति अज्ञात व्यक्तिहरुको एक समुहले धारिलो हतियार प्रहार गरी हत्या गरे। समूहको बारेमा हाल सम्म पनि पहिचान हुन सकेन्। सो दिन सो समुहले उनका पति बहादुर परियारलाइ पिन हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री