1997-02-27 - incident - Jajarkot district २०५३-११-१६ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00131 अभिलेखालय सि. नं.: NCA-00131

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5144
  • अ. नं.93
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:4
  • टोलको नाम:थापाचौर
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मीप्रसाद आचार्य
  • जन्म मिति:
  • साल:2003
  • महिना:05
  • गते:11
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:बाहुनगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:1
  • टोल:वाहुनगाउ
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य
  • बाबुको नाममोतिराम आचार्य
  • आमाको नाम:कलावती आचार्य
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविता आचार्य
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-11-16
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:जगतीपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल जाजरकोट
  • मिति:2053-11-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतिपुर गाविस- १ बाहुनगाउका नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य ५० वर्षीय लक्ष्मी प्रसाद आचार्यलाई ०५३ फागुन १६ गते विहान माओवादीले काँग्रेस भएको आरोपमा सोही गाविस- ४ थापाचौर राजीखोलामा खुकुरीले घाँटी सेरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री