1997-02-26 - incident - Rolpa district २०५३-११-१५ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00130 अभिलेखालय सि. नं.: NCA-00130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10477
  • अ. नं.713
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:थवाङ
  • वार्ड नं.:8
  • टोलको नाम:ठुलोगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:मुलबहादुर रोकामगर
  • जन्म मिति:
  • साल:2044
  • महिना:05
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:थवाङ
  • वार्ड नं.:8
  • टोल:ठुलेगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:साधारण सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामकेरबहादुर रोकामगर
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुर्णिमा रोकामगर र अमर रोकामगर (अर्कैस‍ग विवाह भैसेको)
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:थवाङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थवाङ गाविस ८ ठुलेगाँउका मुलबहादुर रोकामगरलाई मा‍ओवादी विरुद्ध सुराकी गरेको सर्वसाधारणलाई शोषण गरेको आरोपमा २०५३ फागुन १५ गते बेलुकी ८ बजे माओवादीहरुले घर घेराहाली घरभित्रै गोलीहानी घाइते बनाएपछि बाहिर ल्याएर खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्या पछि लास घटना स्थलमै छोडेका थिए। प्रहरीले मुजुल्का उठाएर आफन्तहरुले दाहसं‍स्कार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री