1997-01-24 - incident - Sindhuli district २०५३-१०-११ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-00124 अभिलेखालय सि. नं.: NCA-00124

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11439
  • अ. नं.261
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:झागाझोलीरातामाटा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बिष्णुबहादुर तामाङ (बस्तीपाल)
  • जन्म मिति:
  • साल:2018
  • महिना:03
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:3
  • टोल:ताइटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:3
  • टोल:ताइटोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममानबहादुर तामाङ
  • आमाको नाम:माया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मोती तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-10-11
  • समय:00:05:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:झागाझोलीरातामाटा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मादनकुँडारी गाविस ३ ताइटोलका विष्णुबहादुर तामाङ (बस्लातीपाल) को २०५३ पुस २८ गते रामेछाप जिल्लाको डडुवाबाट प्रहरीले गिरफ्तार गरी सिन्धुलीको रातमाटेमा ल्याएर २०५३ माघ ११ गते हत्या गरेको भनी परिवारले राज्यसँग आर्थिक सहायता लिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री