1997-01-11 - incident - Gorkha district २०५३-०९-२७ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00116 अभिलेखालय सि. नं.: NCA-00116

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7515
  • अ. नं.299
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:6
  • टोलको नाम:गैरागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:बलराम शर्मा पोखरेल
  • जन्म मिति:
  • साल:2016
  • महिना:08
  • गते:06
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:6
  • टोल:गैरागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस छोप्राक गाविस अध्यक्ष
  • बाबुको नामनरेन्द्र शर्मा पोखरेल
  • आमाको नाम:लक्ष्मी पोखरेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना पोखरेल
  • छोराको संख्या:5
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-09-27
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • छोप्राक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छोप्राक गाविस-६ निवासी सोही गाविसका अध्यक्ष ३८ वर्षीय बलराम पोखरेललाई ०५३ पुस २७ गते बेलुका घरमा खाना खाइरहेको अवस्थामा माओवादीले गोली र खुकुरी प्रहार गरी हत्या गरेका थिए। सोही समयमा उनकी पत्नी कल्पना पोखरेललाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री