1997-01-03 - incident - Ramechhap district २०५३-०९-१९ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-00113 अभिलेखालय सि. नं.: NCA-00113
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8661
- अ. नं.4
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:4
- टोलको नाम:पानीघाट
- पीडित विवरण
- पीडितको नाम:दिलमायाँ वम्जन (निशा)
- जन्म मिति:
- साल:2034
- महिना:11
- गते:25
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:लखनपुर
- वार्ड नं.:1
- टोल:लामा
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:लखनपुर
- वार्ड नं.:1
- टोल:लामा
- लिङ्ग:महिला
- थर:वम्जन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष
- बाबुको नामखड्गबहादुर वम्जन
- आमाको नाम:टीकादेवी वम्जन
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-09-19
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:वेथान
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लखनपुर गाविस-१ का १९ वर्षीय दिलमायाँ बम्जनको २०५३ पुस १९ गते बेथानको पानीघाटस्थित प्रहरी चौकीमा १९ गते राती माओवादीले सशस्त्र आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा माओवादीतर्फ वम्जनसहित ३ जनाको मृत्यु भएको थियो। सो घटनामा प्रहरीहरु पनि मारिएका थिए।