1996-12-11 - incident - Sindhupalchok district २०५३-०८-२६ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-00104 अभिलेखालय सि. नं.: NCA-00104
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8257
- अ. नं.75
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:7
- टोलको नाम:डुडखोला
- पीडित विवरण
- पीडितको नाम:कृष्णप्रसाद सापकोटा
- जन्म मिति:
- साल:1977
- महिना:09
- गते:19
- उमेर:76
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:7
- टोल:कुविण्डे
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:7
- टोल:कुविण्डे
- लिङ्ग:पुरुष
- थर:सापकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
- बाबुको नामखडानन्द सापकोटा
- आमाको नाम:बलकुमारी सापकोटा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-08-26
- समय:04:30:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीर अस्पताल
- मिति:2053-08-27
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बलेफी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुविण्डे गाविस-७ का ७६ वर्षीय कृष्णप्रसाद सापकोटालाई ०५३ मङ्सिर २६ गते माओवादी कार्यकर्ताहरुले सोही ठाउँस्थित डुडेखोलामा हिँडिरेहको बेला सुराकी गरेको आरोपमा खुकुरी हानी हत्या गरे। पीडित नेकाँ कार्यकर्ता थिए।