1996-12-02 - incident - Rolpa district २०५३-०८-१७ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-00101 अभिलेखालय सि. नं.: NCA-00101
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8796
- अ. नं.399
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:1
- टोलको नाम:घर्तिगाउ
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण डाँगी
- जन्म मिति:
- साल:2028
- महिना:02
- गते:13
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:इरिवाङ
- वार्ड नं.:7
- टोल:सर्पलोटे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डाँगी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नाम
- पद:जिल्ला सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी कमिति
- बाबुको नामसर्जन डाँगी
- आमाको नाम:भानी डाँगी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:साधिका डाँगी हाल अनेत्र विवाह भएको
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-08-17
- समय:00:00:03 AM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:इरिवाङ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इरिवाङ गाविस ७ सर्पलोटेका २५ वर्षीय लक्ष्मण डाँगीलाई माओवादीको आरोपमा सोही गाविस ९ सानीगारबाट प्रहरीले गिरफ्तार गरेर सदरमुकाम लिवाङ ल्याउने क्रममा ०५३ मंसिर १७ गते घर्तीगाउँ गाविसको व्याङखोलाको पुलनेर ल्याएर गोली हानी हत्या गरे।