1996-11-12 - incident - Rolpa district २०५३-०७-२७ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-00086 अभिलेखालय सि. नं.: NCA-00086
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10480
- अ. नं.715
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:मिरुल
- वार्ड नं.:4
- टोलको नाम:राँपा
- पीडित विवरण
- पीडितको नाम:मनबहादुर रोकामगर
- जन्म मिति:
- साल:2007
- महिना:11
- गते:10
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:मिरुल
- वार्ड नं.:8
- टोल:रानागाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामधर्मे रोकामर
- आमाको नाम:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खोष्टी रोकामगर
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-07-27
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:मिरुल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिरुल ८ रानागाँउका ४६ वर्षीय मनबहादुर रोकामगरलाई मओवादी पार्टी विरुद्धमा लागेको आरोपमा २०५३ कार्तिक २७ गते बेलुका ७ बजे सोही गाविस ४ रापाको गोठमा बसेको समयमा माओवादीले घेराहाली गोलीहानी हत्या गरे। प्रहरी मुजुल्का पछि आफन्तहरुले दाहसंस्कार गरेका थिए।