1996-09-22 - incident - Jajarkot district २०५३-०६-०६ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00072 अभिलेखालय सि. नं.: NCA-00072

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5128
  • अ. नं.78
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:40
  • टोलको नाम:सुवाकोट
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मण खड्का
  • जन्म मिति:
  • साल:2032
  • महिना:04
  • गते:03
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोल:रिम्ना
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:8
  • टोल:रिम्ना
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतुलसिराम खड्का
  • आमाको नाम:पद्मा खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्रीमति अर्को विवाह गरेकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार जील्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2053-06-06
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:सक्ला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस ८ रिम्ना वस्ने २१ वर्षिय लक्ष्मण खड्कालाइ ०५३ असोज ६ गते अपरान्ह ४ बजेतिर घरतर्फ गइरहेको अवस्थामा रिम्ना प्रहरी चौकीमा कार्यरत प्रहरी गस्ती टोलीले माओवादीको आरोपमा सक्ला गाविस ४ को जंगलमा घेरा हाली गोली हानि हत्या गरि लास भेरि नदिमा फ्याकी दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री