1996-06-22 - incident - Jajarkot district २०५३-०३-०८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00049 अभिलेखालय सि. नं.: NCA-00049
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5426
- अ. नं.124
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:नायकवाडा
- वार्ड नं.:2
- टोलको नाम:बुराँसे जंगल
- पीडित विवरण
- पीडितको नाम:रतिलाल रावत
- जन्म मिति:
- साल:2022
- महिना:05
- गते:13
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:नायकवाडा
- वार्ड नं.:2
- टोल:जिरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी समर्थक
- बाबुको नामबलबहादुर रावत
- आमाको नाम:जया रावत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुल्सी रावत
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2053-03-08
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:नायकवाडा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नायकवाडा गाविस- २ जिरीका ३१ वर्षीय रतिलाल रावतलाई २०५३ असार ८ गते बिहान ९ बजेतिर माओवादीको आरोपमा रामीडाडा इलाका प्रहरी कार्यालय बाट खटी गएको प्रहरी गस्ति टोलीले सोही गाविस जिरीस्थित बुराँसे जंगलमा गोली हानी हत्या गरे।