1996-03-15 - incident - Sindhupalchok district २०५२-१२-०२ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00020 अभिलेखालय सि. नं.: NCA-00020

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4157
  • अ. नं.19
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:4
  • टोलको नाम:भञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण श्रेष्ठ
  • जन्म मिति:
  • साल:1999
  • महिना:03
  • गते:18
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:4
  • टोल:भञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:4
  • टोल:भञ्ज्याङ
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा कार्यकर्ता
  • बाबुको नामबखतबहादुर श्रेष्ठ
  • आमाको नाम:नरकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमलकुमारी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • मजदुरी
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-12-02
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:साँगाचोक
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चौतारा अस्पताल
  • मिति:2052-12-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुकुटे खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साँगाचोक गाविस-४ निवासी ५३ वर्षीय बालकृष्ण श्रेष्ठको २०५२ चैत २ गते माओवादीका कार्यकर्ताले राती घरभन्दा केही पर गोली प्रहार गरी घाइते भएकोमा उपचारको लागि काठमाण्डौ लाने क्रममा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री