1996-03-02 - incident - Sindhupalchok district २०५२-११-१९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-00015 अभिलेखालय सि. नं.: NCA-00015
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8162
- अ. नं.74
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:7
- टोलको नाम:सेतीदेवी पञ्चकन्या मावि
- पीडित विवरण
- पीडितको नाम:सोमबहादुर सुनार
- जन्म मिति:
- साल:2032
- महिना:03
- गते:10
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:गीतानगर
- वार्ड नं.:1
- टोल:उज्वलनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामप्रहरीचौकी तेम्वाथान, सिन्धुपाल्चोक
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहोमवहादुर सुनार
- आमाको नाम:स्व टुल्की सुनार
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2052-11-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुपाल्चोक जिल्ला तेम्वाथान प्रहरीचौकीमा कार्यरत गीतानगर गाविस ७ का १९ वर्षीय प्रहरी जवान सोमबहादुर सुनारलाई ०५२ माघ १८ गते संयुक्त जनमोर्चाका कार्यकर्ताहरुले कुभिन्डे गाविस ७ स्थित सेतीदेवी पञ्चकन्या प्रस्तावित माविका एक शिक्षकलाई गिरफ्तार गर्न खोजेको विरोधमा प्रहरी र गाउँलेको झडपमा लखेटिएकोमा २०५२ फागुन १६ गते वलेफी खोलामा मृत अवस्थामा फेला परे। सशस्त्र विद्रोहको क्रममा नै मारिएको रेकर्ड प्रहरी प्रशासनले राखेको छ।