1996-02-26 - incident - Salyan district २०५२-११-१४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00003 अभिलेखालय सि. नं.: NCA-00003

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8733
  • अ. नं.294
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:4
  • टोलको नाम:ठुलिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:देवबहादुर डिसी
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:13
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:8
  • टोल:पेडारी डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डिसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी इकाइ समिति अध्यक्ष
  • बाबुको नामभोलाल डिसी
  • आमाको नाम:रुमी डाँगी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता डि सी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ सुकेधरा र बानेश्वार
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2063-08-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग नाकको डाडी र कानको दुबै जाली फुटेको दाहिने हातको बुढी औला नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • विरअस्पताल र टिचिङ अस्पताल
  • उपचार मिति 2060-08-28
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दे
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2052-11-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:दमाचौर
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके महादेवपुरी गाविस-८ का १७ वर्षीय देवबहादुर डिसीलाई माओवादीको आरोपमा ०५२ फागुन १४ गते दिउसो ११ बजे जिल्ला प्रहरी कार्यालय खलंगाका प्रहरीले सल्यान दमाचौर गाविस-७ दउखोलाबाट गिरफतार गरे। प्रहरीको हिरासतमा पाएको यातनाको कारण उनी कान कम सुन्ने भएका छन भने दाहिने हातको बुढी औला बाङ्गीएको छ। त्यसैगरी उनको नाकको डाँडी भाँचिएको र खुट्टाको पिडुलामा गोली लागेको छ। प्रहरीले हिरासतमा शरीरका अन्य भागमा पिटेको र मरर्यो भनी सल्यान खलंगामा फालेको सातदिन पछि सुरक्षाकर्मीले पुन औषधी उपचार गरी २०५६ असार १७ गते बाँके नेपालगंज कारागारबाट रिहा भएको पीडितले बताए। प्रहरीको कब्जामा रहदा उनी काठमाण्डौ विरगञ्ज पाल्पा दाङ घोराही तुल्सीपुर नेपालगंज कारागारमा रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री