0000-00-00 - incident - Taplejung district ००००-००-०० - घटना - ताप्लेजुङ जिल्ला
Archive ref no: NCA-18573 अभिलेखालय सि. नं.: NCA-18573
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:टामन खतिवडा, गोपाल अधिकारी
- ठेगाना:ताप्लेजुङ जिल्ला नाङखोल्याङ ३
- उजुरीको सङ्क्षिप्त व्यहोरा:ताप्लेजुङ जिल्ला नाङखोल्याङ ३ बस्ने बर्ष १९ का गोपाल अधिकारीलाई र नाङखोल्याङ ३ बाहेारादिनबस्ने वर्ष १६ का टामन खतिवडालाई आफ्नो कामको शिलसिलामा जाँदा सुरक्षाकर्मीले गोली हानी हत्या गरेकाले े सो घटनामा संलग्न दोषीलाई आवश्यक कारवाही र पिडित परिवारलई आवश्यक क्षतिपूर्ति दिलाउनका लागि आवश्यक पहल गरि पाउँ भनी उजुरी
- आयोगको निर्णय:निजका हकवालालाई जनही रु ३ लाख क्षतिपूर्ति, दोषी पहिचान गरी कानुन बमोजिमकारवाही गर्न मिति २०६७।२।३ मा आयोगबाट निर्णय भएको
- आयोगबाट गरिएको सिफारिसको विवरण:-