0000-00-00 - incident - Siraha district ००००-००-०० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-18559 अभिलेखालय सि. नं.: NCA-18559

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6997
  • अ. नं.77
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोलको नाम:चौर
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र मुखिया
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुखिया
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामलक्षत्तर मुखिया
  • आमाको नाम:असीयादेवी मुखिया
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सूर्य मुखिया
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर पतारी गाविस - ७ निवासी स्थानीय माओवादी कार्यकर्ता राजेन्द्र मुखियालाई ०५९ साउन ३१ गते राती संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरि सो ठाउँबाट केही पूर्व एकान्त चौरमा लगेर गोली हानी हत्या गरे। हत्यापश्चात् लास सुरक्षाफौजले नै लिएर गएका कारण सदगत गर्न समेत नपाएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री