0000-00-00 - incident - Siraha district ००००-००-०० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-18560 अभिलेखालय सि. नं.: NCA-18560

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7799
  • अ. नं.10
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गणेश सदा मुसहर
  • जन्म मिति:
  • साल:2024
  • महिना:03
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसहर
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामअवध मुसहर
  • आमाको नाम:रून्ची मुसहर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वास्मतीया मुसहर
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रसबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • पीडितका पत्नी
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइराजपुर गाविस ६ निवासी माओवादी समर्थक गणेश सदाय मुसहरलाई संयुक्त सुरक्षा फौजको टोलीले गाउँबाट गिरफ्तार गरेकोमा हालसम्म पीडितको अवस्था अज्ञात रहेको छ। पीडितलाइ सो गाविसबाट अन्य पाँचजना सहित सामुहिकरुपमा गिरफ्तार गरिएपनि हालसम्म कसैको अवस्था सार्वजनिक नभएको सो ठाउँका बासिन्दाले बताए। पीडित सदाय गिरफ्तार भएको यकीन मिति भने थाहा हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री