0000-00-00 - incident - Sindhupalchok district ००००-००-०० - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-18554 अभिलेखालय सि. नं.: NCA-18554

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८२
  • पीडितको नाम र थर:तारा तामाङ
  • ठेगाना:सिन्धपुाल्चोक जिल्ला तातोपानी गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिन्धुपाल्चाके जिल्ला तातापेानी गाविस वडा नं.- ४ बस्ने तारा तामाङको गोली लागी मृत्यु भएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवदेनअनुसार सशस्त्र प्रहरीले चलाएकोगोली मृतकको टाउकोमा लागी मृत्यु हुन गएको पाइयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:गोली पह्रार गर्ने प्रहरीलाई निलम्बनगरिएकोभए तापनि यसले मात्र न्यायको यथाेि चत प्रक्रिया पूरा भएको मान्न सकिने अवस्था नदेि खएकाले े गोली प्रहार गर्नेप्रहरीकमर्चारीलाई फौजदारीकानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/१९ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. ८६६ संरक्षण ३८८८ मिति २०६६/३/२२ गते प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री