0000-00-00 - incident - Rupandehi district ००००-००-०० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-18520 अभिलेखालय सि. नं.: NCA-18520

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१५०
  • पीडितको नाम र थर:तलुसीराम गौतम तथा दीपक सापकोटा
  • ठेगाना:एभरेष्ट नर्सिङ हामे तथा लुमि्बनी अञ्चल अस्पताल
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काठमाडाँकैो एभरेष्ट नर्सिङ्ग होममा उपचारको क्रममा तुलसीराम गौतम तथा बुटवलको लुमि्बनी अञ्चल अस्पतालमा दीपक सापकोटाको मृत्यु भएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:अत्यावश्यक सेवाअन्तर्गत पर्ने स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले अरू बरिामीको समेत उपचार गर्नपुर्ने भएकाले स्वास्थ्य सस्ंथामा कुनै पनि प्रकारको आक्रमण, ताडे फाडे हुनबाट जागेाउन तथा अस्पतालका चिकति्सकहरूले समेत अन्य बरिामीहरूको उपचार प्राप्त गर्न पाउने प्राकृतिक अधिकारको सम्मान गरिरहने वातावरण एवम् अस्पतालबाट प्रदान गरनिे सबै सेवा सुचारु गर्ने व्यवस्था सुनिश्चति गर्दै उक्त घटनाहरूको सत्य, तथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न तथा शान्ति सुरक्षाको स्थिति बिग्रन नदिनेतर्फ सचेत रही रहनसमेत आयोग नेपाल सरकारलाई सिफारिस गर्दछ
  • आयोगबाट पठाइएको पत्र विवरण:आयोगको च. नं. २२०१ मिति २०६३/२/१२ मा आयोगको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरी पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री