0000-00-00 - incident - Rukum district ००००-००-०० - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-18518 अभिलेखालय सि. नं.: NCA-18518

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२५
  • पीडितको नाम र थर:रूपलाल रोकाया, जङ्गबहादुर परियार, हरिबहादुर बुढाथोकी
  • ठेगाना:रुकुम जिल्ला स्यालापाखा गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रुकुम जिल्ला स्यालापाखा गाविस वडा नं.- ३ बस्ने रूपलाल रोकाया, जङ्गबहादुर परियार, हरिबहादुर बुढाथाके ीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरी कब्जामा लिइसकपेछि सानो भेरी नदीको कनिारमा लगि गोली हानी मारेको हुँदा आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:दोषीको पहिचान गरी कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई जनही रु. १,५०,०००/– क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/३/६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. नेपालगन्ज ८२० मिति २०६३/४/१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री