0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-18483 अभिलेखालय सि. नं.: NCA-18483
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:कमलप्रसाद चालैागाईं
- ठेगाना:रामेछाप गुन्सी भदौरे- ३
- उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप गुन्सी भदौरे- ३ बस्ने कमलप्रसाद चौलागाईंको ने. क.पा. (माओवादी) का कार्यकर्ताले सम्पत्ति लटुपाट गरेका कारण आन्तरिक बिस्थापित हुनु परेको भनी आयोगमा उजुरी पर्न आएको
- आयोगको निर्णय:जिल्ला प्रशासन कार्यालय रामछेापबाट रु. ९४,९५१/- क्षति भएको भनीमल्ूयाबक्नगरेको देखिँदा उक्तरकम हालसम्म पनि उपलब्ध गराएकोरहेनछभने अविलम्बउपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६५/२/२९ को निर्णय
- आयागेबाट पठाइएको पत्रको विवरण:च. नं. ३३४६ सरंक्षण ४५३ मिति २०६५/७/५ मा प्र. म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गर्ने
- कार्यान्वयनको स्थिति:आयोगको निर्णय कार्यान्वयन सम्बन्धमा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ५०६ मिति २०६५/७/८ को बोधार्थ प्राप्त