0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-18473 अभिलेखालय सि. नं.: NCA-18473
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10197
- अ. नं.169
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:डडुवा
- वार्ड नं.:5
- टोलको नाम:डाँडाकटेरी/ खरीढुंगा
- पीडित विवरण
- पीडितको नाम:ठूलोराम तमाङ (रामबहादुर तामाङ)
- जन्म मिति:
- साल:2014
- महिना:04
- गते:15
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:दोरम्बा
- वार्ड नं.:3
- टोल:मानेटोल
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:दोरम्बा
- वार्ड नं.:3
- टोल:मानेटोल
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामकाकलिङ मावि दोरम्बा विद्यालयका व्यवस्थापन समितिपद: अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, गाउँ कमिटी इन्चार्ज
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मेन्दो तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:छोरा नेपाली सेनामा जागिरे
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 0000-00-00
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:डडुवा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लाश गाडेको ठाउँबाट उत्खनन गरी त्यही पोष्टमार्टम गरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:डा. हरिहर वस्ती
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-३ निवासी माओवादीका दोरम्बा गाउँ इञ्चार्ज ठूलोराम तामाङलाई ०६० साउन ३२ गते नारायणदल गुल्मबाट गएको सेनाको टोलीले दोरम्बा-२ को एक घरमा बैठक बसेको बेला नियन्त्रण लिई डडुवा गाविस-५ डाँडा कटेरीमा पुर्याएर हत्या गरे। सो घटनामा सेनाले माओवादीका १९ जना नेता कार्यकर्ताको सामूहिक हत्या गरेको थियो।