0000-00-00 - incident - Ramechhap district ००००-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-18482 अभिलेखालय सि. नं.: NCA-18482

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10240
  • अ. नं.196
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:0
  • टोलको नाम:दोरम्बा
  • पीडित विवरण
  • पीडितको नाम:उमा कार्की
  • जन्म मिति:
  • साल:2041
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चनखु
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चनखु
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवfदी, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मा.अ. आयोगले उत्खनन् गरी पोष्टमार्टम गरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:डा. हरिहर वस्ती
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चनखु गाविस- २ की माओवादी कार्यकर्ता २० वर्षीय उमा कार्कीलाई ०६० साउन ३२ गते युवराज मोक्तानको घरमा बैठक वसेको अवस्थामा सेनाले नियन्त्रणमा लिई डडुवा गाविस डाँडाकटेरी पुर्‍याई गोली हानी हत्या गरे। सो स्थानबाट नियन्त्रणमा लिएका १९ जना माओवादीहरुको गोली हानी सामूहिक हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री