0000-00-00 - incident - Parbat district ००००-००-०० - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-18460 अभिलेखालय सि. नं.: NCA-18460

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.470
  • अ. नं.9
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:वाजुङ
  • वार्ड नं.:0
  • टोलको नाम:पातिचौर
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर उचै
  • जन्म मिति:
  • साल:1994
  • महिना:08
  • गते:14
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:लुंखुदेउराली
  • वार्ड नं.:6
  • टोल:आहाले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उचै
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर उचै
  • आमाको नाम:मनकुमारी उचै
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी उचै
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कास्की जिल्ला पोखरा उप-मनपा
  • मिति 2061-03-02
  • पुनस्थापित भएको भए मिति2062-09-02
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग खुट्टाका विभिन्न भागमा गोली लागेको गोली अहिले पनि खुट्टामा रहेको।
  • उपचार गराएको अस्पतालको नाम
  • नखुलेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:02:30:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:वाजुङ
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला लुखुंदेउराली गाविस-६ निवासी लालबहादुर उचै नेकपा माओवादीका कार्यकर्ताले बाजुङ गाविसको पातिचौरमा थापेको विद्युतिय धरापमा परि सकेटबमका छर्राहरु लागी घाइते भए। उनको देव्रे खुट्टाको गोली गाठा र दाहीने खुट्टाको घुडा नजिक र पछाडि हिपमा समेत अहिले सम्म छर्राहरु रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री