0000-00-00 - incident - Panchthar district ००००-००-०० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-18458 अभिलेखालय सि. नं.: NCA-18458

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२२
  • पीडितको नाम र थर:इन्द्रराज ढकाल
  • ठेगाना:पाचँथर जिल्ला ओथाम गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २५६,पाँचथर जिल्ला ओयामगाविस वडा नं.- ८ बस्नेइन्द्रराज ढकाललाई ने.क.पा. (माओवादी) ले हत्या गरेको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजको हत्या ने. क.पा. (माओवादी) ले नै गरेको बुझियो
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:द्वन्द्व‍को समयमा गैरसैनिक व्यक्तिको कब्जामा लिइसकपेछि हत्या गरिएको घटनाले आधारभतू मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको देखियो। अत: पीडितका कानुनबमोजिमका हकवाला लाई रु.३,००,०००/- क्षतिपूर्ति प्रदान गर्न, पीडितका नाबालकहरूलाई नि:शुल्क शिक्षादीक्षाको प्रवन्ध मिलाउन र घटनामा संलग्न दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. १२२७ सरंक्षण २५६ मिति २०६६/११/१७ मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री