0000-00-00 - incident - Morang district ००००-००-०० - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-18407 अभिलेखालय सि. नं.: NCA-18407
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7913
- अ. नं.223
- घटना भएको जिल्ला:मोरङ
- गाविस:केरावारी
- वार्ड नं.:7
- टोलको नाम:डाँगि
- पीडित विवरण
- पीडितको नाम:गोबिन्दप्रसाद ढुङगाना
- जन्म मिति:
- साल:2006
- महिना:00
- गते:00
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:केरावारी
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढुङगाना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस महासमिति सदस्य
- बाबुको नामनरपती ढुङगाना
- आमाको नाम:दीवेश्वरा ढुङगाना
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सितादेवी ढुङगाना
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
- कति रकम बराबर (रु.)125000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- धरान नपा-१५ सुनसरी
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- धरान नपा १५ सुनसरी
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 0000-00-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:केरावारी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अंचल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चतहरा सुनसरी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-७ निवासी नेपाली काङ्ग्रेस महाधीवेसन प्रतिनिधि गोविन्दप्रसाद ढुङगानालाई २०५९ साउन ३१ गते राती ७:३० बजे मुखुण्डो लगाएका माओवादी कार्यकर्ताले घरैबाट अपहरण गरी आँगनमा निकालेर धारिलो हतियार घाँटीमा प्रहार गरे पश्चात गोली हानी हत्या गरे। उनीहरुले लास आँगनमानै छाडेर गएका थिए।