0000-00-00 - incident - Makwanpur district ००००-००-०० - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-18406 अभिलेखालय सि. नं.: NCA-18406

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9199
  • अ. नं.335
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शिव लामिछाने
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:14
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:मीरकोट
  • वार्ड नं.:5
  • टोल:पारदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामअखिल क्रान्तिकारी
  • पद:केन्द्रिय सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामअणप्रसाद लामिछाने
  • आमाको नाम:लिलामाया लामिछाने
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना मरहठा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमिरकोट गाविस-५ निवासी २६ वर्षीय शिव लामिछानेलाई पार्टी विरुद्ध लागेको आरोपमा नेकपा माओवादीले ०६० साउन ६ गते काठमाडौबाट अपहरण गरेको थियो। अपहरण भएदेखि उनको अवस्था हालसम्म अज्ञात छ। अखिल क्रान्तिकारीका तत्कालीन केन्द्रीय सदस्य समेत रहेका लामिछानेलाई ०५८ मंसीर ८ गते गोरखा बजार नजिकबाट शाही नेपाली सेनाले गिरफ्तार गरेको थियो। लामिछाने गोरखा ठिगुरेस्वाँरास्थित सैनिक ब्यारेकबाट ०६० असार २९ गते रिहा भएका थिए। सैनिक हिरासतमा रहँदा लामिछानेले पार्टी विरुद्ध काम गरेको माओवादीको आरोप छ। अपहरणको दुई महिनापछि उनी मारिएको खबर सार्वजनिक भएकोले ०६३ सालमा धार्मीक परम्परा अनुसार काजकिरिया गरेको परिवारले बताए। घटनाको मिति र स्थान हालसम्म सार्वजनिक भएको छैन भने परिवारले उनको लास पनि पाउन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री