0000-00-00 - incident - Lalitpur district ००००-००-०० - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-18404 अभिलेखालय सि. नं.: NCA-18404

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१७२
  • पीडितको नाम थर:खड्गबहादुर घर्ती मगर
  • ठेगाना:ललितपुर उमनपा वडा नं.- १३, कुसुन्ती
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:ललितपुर उपमहानगरपालिका वडा नं.- १३, कुसुन्तीस्थित आफ्नै घरबाट खड्गबहादुर घर्ती मगरलाई गरिफ्तार गरी परिवारलाई कुनै जानकारी नदिएकाले खोजतलास गरी निजको मानवअधिकारको संरक्षण गरी पाऊँ भनी आयोगमा उजुरीदर्ता
  • उल्लङ्घनकर्ता:नेपाली सेना
  • आयोगको निर्णय:नेपाली सेनाबाट प्राप्त जवाफअनुसार उपचार गराउँदा गराउदँै मृत्यु भएको भन्ने भरपर्दाे र विश्वासलिो भनाइ नदेखिएको हुँदा आवश्यक अनुसन्धान गरी दोषी सुरक्षाकर्मीउपर कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ साथैसैनिक हिरासतमा सुरक्षा निकायको असावधानीका कारण निजको मृत्यु हुन पुगेको देखिँदा राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निधार्रण) नियमावली, २०५७ को नियम १७ बमोजिम पीडित परिवारको भरणपोषणको लागि रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउनको लागि नेपाल सरकार समक्ष लेखी पठाउने ठहर्छ। सैनिक हिरासत थुनुवा राख्ने मानवोचतस्थिल नभएकाले अब उप्रान्त नेपाल सरकारअन्तर्गतका थुनवुा कन्े द्र, कारागार, हिरासत आदमिा कसकै ो मृत्यु भएमा ४८ घण्टाभति्र आयोगमा जानकारी उपलब्ध गराई निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन मातहतका निकायमा परिपत्र गरी त्यसको जानकारी आयोगमा उपलब्ध गराउन लेखी पठाउने ठर्हछ भन्ने मिति २०६४/१०/२१ को निर्णय
  • आयोबाट पठाइएको पत्रको विवरण:*च. नं. ३६० मिति २०६५/६/८ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ३५९ मिति २०६५/६/८ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/९/२४ को निर्णयानुसार रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री