0000-00-00 - incident - Khotang district ००००-००-०० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-18403 अभिलेखालय सि. नं.: NCA-18403

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६७
  • पीडितको नाम र थर:निर्मला बस्नेत
  • ठेगाना:खोटाङ जिल्ला लिच्करिाम्चे गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:निर्मला बस्नेत खोटाङलाई ने.क.पा. (माओवादी) का कार्यकर्ताबाट अपहरणपछि हत्या गरेको पाइएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:अपराधमा जो जसको संलग्नता छ, आवश्यक अनुसन्धान तहकिकात गरी निजको लाग्ेनसेहति संलग्न व्यक्तिलाई फौजदारी कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन नेपाल सरकारलाई लेखी पठाउने ठहर्छ साथै पीडितको परिवारले रु. १,५०,०००/- क्षतिपूर्ति पाइसकेको देखिँदा पीडितका आश्रित छोराछोरीलाई शिक्षादीक्षा र भरणपोषणको लागि थप रु. १,५०,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने भन्ने मिति २०६४/१०/२२ को निर्णय
  • आयोबाट गरिएको सिफारिस विवरण:*च. नं. ५१२/वरिाटनगर संरक्षण ३६९ मिति २०६५/६/९ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ५१२/वरिाटनगर संरक्षण ३६८ मिति २०६५/६/९ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको २०६५/१०/५ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री