0000-00-00 - incident - Kavre district ००००-००-०० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-18400 अभिलेखालय सि. नं.: NCA-18400

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३३
  • पीडितको नाम र थर:छत्रेबाझँ घटना
  • ठेगाना:काभ्रेपलाञ्चोक जिल्ला छत्रेबाझँ नं.- ९, दारगेांडैा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काभ्रपेलाञ्चोक जिल्ला छत्रेबाँझ गाविस वडा नं.- ९ स्थितदारगेौंडामा ने.क.पा. गाविस वडा(माओवादी) र सुरक्षाकर्मीबीच भएको दोहोरो भीडन्तको घटनासम्बन्धमा आयोगको स्वविवकेमा उजुरी ग्रहण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:माओवादी र सुरक्षाकर्मी
  • आयोगको निर्णय:*ने.क.पा. (माओवादी) र सुरक्षाकर्मीबीच छत्रेबाँझ भीडन्तमा मृत्यु भएका मृतक सैनिकका परिवारलाई तत्काल अधिकतम क्षतिपूर्ति उपलब्ध गराउन, घटनामा परी घाइते भएका सर्वसाधारण अजर्नु तमिलि्सनिाको स्वास्थ्य उपचारमा लागेको खर्चको साधेभर्ना व्यवस्था राज्यबाट गर्न र सर्वसाधारणको क्षतिगस््रत घर, सम्पत्तिको जाचँ बभु ्क गरी कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउन, उक्त घटनापछि डर, त्रासका कारण गाउँबाट बिस्थापित भएका व्यक्तिहरूलाई यथाशीघ्र पुन:स्थापनाको व्यवस्था गर्न, सर्वसाधारणको सुरक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय, ने.क.पा. (माओवादी) ले सर्वसाधारण व्यक्तिहरूका घर, सम्पत्तिहरू प्रयोग गरी क्षति पुर्‍याएकोले उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई व्यक्तिगत जवाफदेहीताको आधारमा कारबाही गर्न तथा पानीको मुहान र पाइप लाइन काटी खानेपानीको आपूर्तमिा अवरोध गर्ने कार्य तत्काल रोकी मानवीय आवश्यकताका कुराहरूमा अवरोध नपुर्‍याउन र ने.क.पा. (माओवादी) बाट पटकपटक अन्तराष्ट्रिय मानवीय कानुनको पालना गर्ने भन्ने प्रतिबद्धता व्यवहारमा पूर्ण पालना गर्न र यस प्रकारका घटनाहरू नगर्न र नदोहोर्‍याउन ने.क.पा (माओवादी) लाई आह्वान गर्ने २०६३/२/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. २३७० मिति २०६३/२/२५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न सिफारिस गरी पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:आवश्यक कारबाहीको लागि गृह मन्त्रालयलाई पत्राचार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ३३३ मिति २०६३/३/१३ को पत्र प्राप्त
  • कैफियत:नभएको


Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री