0000-00-00 - incident - Kathmandu district ००००-००-०० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-18391 अभिलेखालय सि. नं.: NCA-18391

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१३८
  • पीडितको नाम र थर:किशारे श्रेष्ठ
  • ठेगाना:काठमाडौँ, का.म.न.पा वडा नं.- ३२
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काठमाडौँ जिल्ला का.म.नपा वडा नं.- ३२ बस्ने किशारे श्रेष्ठले निजको कसने ी गाविस वडा नं.- ३ बयरवन मोरङ घर हुने नारायणप्रसाद राई (ससुरा) र सालीहरूलाई घर छाडे द्ा घरमा लाग्ने खचर्बाहेकको हिसाब कतिाब बुझाउनेसर्तमादिएकोमा निजहरूले कर्तव्य पालना नगरेको र घर पनि नछाडे ेको विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय काठमाडौँ र वडा प्रहरी कार्यालयसिंहदरबारमा उजुरी दिई कारबाही भइरहेको अवस्थामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोलमा कार्यरत प्र.ना.नि. भरत खड्काले निजलाई पटकपटक फोन गरी धम्की दनिुका साथै वडा प्रहरी कार्यालय सिंहदरबारमा बोलाई निज खड्काले शारीरिक तथा मानसिक यातना दिई हिरासतमा राखेको भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यातना दिएकोमा दोषीलाई कारबाहीसमेत भइसकेकोले केही गर्नुपरने, पीडितलाई उपचारमा लागेको खर्च क्षतिपूर्ति स्वरूप रु. ३०,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. १०३९ संरक्षण १२१ मिति २०६३/४/११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री