0000-00-00 - incident - Kathmandu district ००००-००-०० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-18339 अभिलेखालय सि. नं.: NCA-18339

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7130
  • अ. नं.3
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • टोलको नाम:चावहिल
  • पीडित विवरण
  • पीडितको नाम:रेणुका दुलाल
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:23
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:तीनथाना
  • वार्ड नं.:5
  • टोल:तीनथाना
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:तीनथाना
  • वार्ड नं.:5
  • टोल:तीनथाना
  • लिङ्ग:महिला
  • थर:दुलाल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामविष्णुदेवी मावि सतुङगल
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, अनेरास्ववियू क्रान्तिकारी जिल्ला कोषाध्यक्ष, भक्तपुर
  • बाबुको नामचन्द्र दुलाल
  • आमाको नाम:नानीमैया दुलाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 0000-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • आफै
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भैरवनाथ गणमा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-09-01
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइतीनथाना गाविस-५ निवासी १८ वर्षीया रेणुका दुलाललाई २०६० मंसिर १४ गते सुरक्षाकर्मीले काठमाडौ मनपा-७ चावहीलबाट गिरफ्तार गरी भैरवनाथ गणमा राखिएकोमा त्यहाँबाट वेपत्ता वनाइयो। पीडित दुलाल अनेरास्ववियु क्रान्तिकारी भक्तपुर जिल्ला कोषाध्यक्षय हुन्। पीडितको रिहाईकव लागि सर्वाच्चमा रिट दिएपछि सर्वाच्चले तत्काल सुरक्षा निकायमा पत्रचार गरेर उनीहरुको खोजी गरी सार्वजनिक गर्न आदेश दिएकको थियो। तर हालसम्म दुलालको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज